Pages

Wednesday, January 25, 2012

छोरा

बाबा :  बाबु तिमिले त्यो माटोमा के खोजेको ?
छोरा : तपाईको नाम खोजेको ।
बाबा  : मेरो नाम किननि ?
छोरा : आमाले भनेको मैले तपाईको नाम माटोमा मिलाई दिएँ रे ।

No comments:

Post a Comment