Pages

Tuesday, January 24, 2012

एउटा सुन्दर केटी


एउटा सुन्दर केटीले बाटोमा तपाईंसँग लिफ्ट मगिन र तपाईंले लिफ्ट दिनु भयो ... बाटोमा तिनी बिरामी भईन >> "TENSION" डाक्टर: ल बधाई छ, तपाईं बुवा बन्नु भयो। >>> अर्को "TENSION" म यो बच्चाको बुवा होइन । केटीले भनिन: यो नै बच्चाको बुवा हो ।>>> झन "TENSION" खैलाबैला भयो, पुलिस आयो, अनी तपाईं को डा. चेकअप भयो रिपोर्ट आयो , तपाईं त कहिल्यै बुवा बन्न सक्नु हुन्न रहेछ । >>> झनै "TENSION" तपाईं "THANK गड" भन्दै निस्किनु भयो फेरी सोच्नु भयो अरे घरमा भएको २ वटा चाँही कस्को हो त ?

No comments:

Post a Comment